उपाध्यक्ष

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रश्न : संसद विघटन ठिक कि बेठिक ? (भिडियो कुराकानीसहित)

५ पुस २०७८ काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेको एक वर्ष पूरा भयो । यो अवधिमा संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले आफ्नो महाधिवेशन पनि गर्‍यो । तर संसद विघटन ठिक थियो कि...

एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन् : उपाध्यक्ष पाण्डे (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने...

एमाले एकजुट भएको सन्देश गयो : उपाध्यक्ष नेम्वाङ

१५ मंसिर २०७८ चितवन । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका...

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित

१३ मंसिर २०७८ चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोख्रेल सर्वसम्मत चयन हुनु भएको छ । वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङले उपाध्यक्षमा नै चित्त बुझाएपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुनु भएको हो...

उपाध्यक्ष भीम रावललाई उम्मेदवारी फिर्ता लिन महेश बस्नेतको आग्रह (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको छ । सचिवमा उम्मेदवारी घोषणा गर्दै नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि...

एमाले उपाध्यक्ष रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको...

एमाले उपाध्यक्ष रावलले अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिने

५ मंसिर २०७८ काठमाडौं । एमालेको १० दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत बन्ने चर्चा चलिरहेका बेला उपाध्यक्ष रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने हुनुभएको हो । रावलले केहीबेरमा पत्रकारसम्मेलन...

एमाले उपाध्यक्ष रावलद्वारा सुदूरपश्चिम प्रदेश कमिटी बैठक बहिस्कार

२३ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कारको घोषणा गर्नुभएको छ । ट्वीट गर्दै उपाध्यक्ष रावलले दशबुँदे सहमति कार्यान्वयन नगरेर त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि– १२) विपरीत...

एमसीसी नेपालको हितमा छ, विरोध गर्नेहरूले सम्झौता अध्ययन नै गरेका छैनन्ः उपाध्यक्ष डा. विश्व पौडेल (भिडियो कुराकानीसहित)

१० कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले एमसीसी नेपालको हितमा रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा उपाध्यक्ष पौडेलले एमसीसी राष्ट्रघाती भनेर विरोध गर्नेहरूले सम्झौता अध्ययन नै नगरेको बताउनुभयो । उपाध्यक्ष...

नेपालमा कूटनीतिको नाममा ‘क’ पनि नजान्नेहरु राजदूत हुने गरेको उपाध्यक्ष रावलको आरोप

७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालमा कूटनीतिका नाममा ‘क’ पनि नजान्नेहरु राजदूत बनेर जाने गरेको बताउनु भएको छ । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...