उपचुनाव

लुम्बिनी प्रदेश राष्ट्रिसभा उपचुनावमा चार मन्त्रीले मत दिन पाउने

१६ जेठ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशमा भोलि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् । जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले...

बागमती प्रदेशमा राष्ट्रियसभा उपचुनावका लागि भोलि तीन जनाबीच प्रतिस्पर्धा हुँदै

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन भोली हुँदैछ। बागमती प्रदेशमा हुने चुनावको प्रतिष्पर्धामा तीन जना उम्मेदवार छन् । बहुमत एमाले उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा भए पनि जित सुनिश्चित छैन । एमालेका उम्मेद्ववार बादल र...

राष्ट्रियसभा उपचुनावमा थापालाई भोट नहाले कारबाही गर्ने ओलीको चेतावनी

५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएको छ । एमालेका वरिष्ठ नेता माधवुकमार नेपालले गृहमन्त्री थापालाई मत...

राष्ट्रियसभा उपचुनावका लागि लुम्बिनीमा दुई जनाको उम्मेदवारी

४ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुगनारायण पाण्डेय र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिनुभएको...

राष्ट्रियसभा उपचुनावमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड नाइन्टिन संक्रमणको जोखिम बढिरहेका बेला ६ र १७ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि...

राष्ट्रियसभा सदस्यको उपचुनावका तीन उम्मेदवार, कस्ले के भने ? (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर...

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका लागि तीन जनाको उम्मेदवारी

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल–खनाल समूहका तर्फबाट डाक्टर खिमलाल...

राष्ट्रियसभा उपचुनावका लागि आज उम्मेदवारी दर्ता गरिँदै

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो। आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो चार बजेसम्मको...