
पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै
९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आजभारत जान लाग्नुभएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ आज स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जान लाग्नुभएको हो । उहाँको सचिवालयका...