अन्तर्वार्ता

चन्द्र भण्डारीलाई प्रश्नः के हाम्रा भीभीआईपीहरूले आफ्नो उपचार खर्च आफैँ व्योहर्न सक्दैनन् ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असार २० गते २०:४२
चन्द्र भण्डारीलाई प्रश्नः के हाम्रा भीभीआईपीहरूले आफ्नो उपचार खर्च आफैँ व्योहर्न सक्दैनन् ? (भिडियो कुराकानी)

२० असार २०८० काठमाडौं । स्वास्थ्य सहायताका नाममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत भीभीआइपीले लुट मच्चाएको भन्दै आलोचना भइरहेको छ । यो अवस्थामा आजको तीन मिनेटमा हामीले आगलागीमा परी गम्भीर घाइते भएर हाल स्वास्थ्य लाभ गरिरहनु भएका कांग्रेस सांसद एवम् नेता चन्द्र भण्डारीसँग के नेपालका भीभीआइपीहरुसँग साँच्चै उपचार खर्च ब्यर्होने सामर्थ छैन त भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्