
अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्न आदेश दिने राष्ट्रपति ट्रम्पको तयारी
३ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको अमेरिकी सञ्चारमाध्यमले...