
अहिलेको सरकार नेपालको इतिहासमै सबैभन्दा नालायकः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)
२८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार इतिहासकै सबैभन्दा नालायक भएको आरोप लगाउनुभएको छ । काठमाडौंमा आज पार्टी निकट कर्मचारीको कार्यक्रममा प्रचण्डले रुपमा हेर्दा कम्युनिष्ट भनिए पनि सरकार अहिलेसम्मकै विवेकहीन भएको दाबी...