आयुक्त

नेकपा विवादमा आयोग अनिर्णयको बन्दी बनेकोमा पाँच जना प्रमुख आयुक्तको असन्तुष्टि

१९ फागुन २०७७ काठमाडौं । सत्तारुढ नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बनेपछि पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले मुख खोलेका छन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरुले आयोग अनिर्णयको बन्दी बनेको भन्दै असन्तुष्टि जनाएका हुन । उनीहरुले आयोगको...

अख्तियारका आयुक्त गणेशराज जोशीद्वारा राजीनामा

२१ माघ २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ । प्रमुख आयुक्तमा आफूभन्दा जुनियर प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राजीनामा दिनु भएको हो । आयोगमा दुई आयुक्त नियुक्त भएकै दिन जोशीले दिएको राजीनामा...

निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुले यस्तो सुझाव दिए (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक विवाद समाधान नगरी चुनावमा जानु जोखिमपूर्ण हुने भन्दै सचेत भएर अघि बढ्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । आयोगले गरेको छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विवादमा नपर्ने र आफ्नो...

निर्वाचन आयोगले धम्की र खबरदारी हेर्ने होइन, कानून हेरेर निर्णय दिनुपर्छः पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ (भिडियोसहित)

६ माघ २०७७ काठमाडौं । सरकारले गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीति धु्रवीकृत भएको छ । सरकारको कदम सही र गलत भन्नेहरु दुई भागमा बाँडिएका छन् । सत्तारुढ दल आफै विभाजित भएको छ । सरकारले प्रतिनिधिसभा...

४४१ केन्द्रीय सदस्यको बहुमत पुर्‍याउने पक्ष नै नेकपाको आधिकारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले आफूलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेकपाको वैधानिकता निर्क्यौल गर्ने बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो...