अन्तर्वार्ता
पूर्व आयुक्तलाई प्रश्न– महिलालाई ‘बाइपास’ गर्नुलाई के भन्ने ? (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख १२ गते २१:०६

१२ वैशाख २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङसँग उम्मेदवारी मनोनयन, दल र उम्मेदवारका प्रवृत्तिका विषयमा कुराकानी गरेका छौं–
प्रतिक्रिया