आक्रमण

ओली समूहको बुटवल भेलामा प्रचण्ड–नेपाल पक्षमाथि आक्रमण (भिडियोसहित)

१९ पुस २०७७ बुटवल । बुटवलमा आज कार्यकर्ता भेला गरेर ओली पक्षका नेताले पनि प्रचण्ड नेपाल पक्षमाथि आक्रमण गरेका छन्। महासचिव विष्णु पौडेल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री शंकर पोखरेललगायतले प्रचण्डको महत्वकांक्षाका कारण पार्टी संकटमा परेको आरोप समेत लगाएका...

चरमपन्थीको आक्रमणमा नाइजरमा ५६ जनाको मृत्यु

१९ पुस २०७७ नाइजेरिया । नाइजरमा चरमपन्थी समूहले ५६ जना मानिसको हत्या गरेका छन् । संदिग्ध इस्लामी चरमपन्थी समूहले मालीको सीमा नजिक एक गाउँमा गरेको आक्रमणमा ५६ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । स्थानीय अधिकारीले...

बँदेलको आक्रमणमा परी दाङमा चार जना घाइते

१८ पुस २०७७ दाङ । दाङमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । लमहीबाट दाउरा काट्न बकेन सामुदायिक वनमा गएकामाथि बँदेलले आक्रमण गरेको हो । आक्रमणमा लमही नगरपालिका वडा नम्बर १ बरूवाका हिरादेवी चौधरी, वडा नम्वर २...

नेकपामा तल्लो तहमै पुग्यो विवाद, स्थायी समिति सदस्यमाथि नै आक्रमण (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौंं । सत्तारुढ नेकपामा चलिरहेको विवाद अब तल्लो तहसम्मै पुगेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद गहिरिँदै जाँदा जिल्लामा छुट्टै भेला मात्रै होइन कार्यकर्ता आक्रमणमै उत्रन थालेका छन् । ओली...

काबुलमा भएको आक्रमणमा कम्तिमा २२ जना विद्यार्थीको मृत्यु

१८ कात्तिक, २०७७ काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा कम्तिमा २२ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा बन्दुकधारीहरुले गोली चलाउँदा २२ जना विद्यार्थीको मृत्यु भएको हो । तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र...

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

११ कात्तिक, २०७७ बर्दिया । मधुवन नगरपालिका–३ मा बाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा...

नयाँ कानूनले रोक्ला त एसिड आक्रमण ?– कानूनमन्त्रीसँगको कुराकानी (भिडियो)

२० असोज, २०७७ काठमाडौं । सरकारले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि भन्दै कडा प्रावधान राखेर अध्यादेशमार्फत कानून ल्याएको छ । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश र तेजाब खरिद विक्री नियमनसम्बन्धी अध्यादेशमार्फत सरकार तेजाब...

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

१४ असोज, २०७७ रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो । हिजो घाँस काट्न गएका...

राष्ट्रपतिबाट तेजाब आक्रमण नियन्त्रण र नियमनसम्बन्धी दुई अध्यादेश जारी

१२ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि सरकारले ल्याएका दुईवटा अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रसायन पदार्थ नियमनसम्बन्धी अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी...

एसिड विक्री वितरण तथा आक्रमणसम्बन्धी कसुर नियमन गर्ने बनेको अध्यादेश पारित

९ असोज, २०७७ काठमाडौं । सरकारले एसिडको विक्री वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ। हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसिडको विक्री वितरणलाई व्यवस्थित गर्ने तथा आक्रमणका घटनालाई नियमन गर्ने अध्यादेश...