Main News
काठमाडौंका मेयर साहद्वारा हिमालय टेलिभिजनकर्मीमाथि दुर्व्यवहार (भिडियो रिपोर्टसहित)
२०७९ असार १ गते १४:५८

१ असार २०७९ काठमाडौं । हिमालय टेलिभिजन सहकर्मीमाथि काठमाडौंका मेयर बालेन्द्र साहले दुर्व्यवहार गर्नुभएको छ ।
टेकुस्थित फोहर संकलन केन्द्रमा रिपोर्टिङका लागि पुगेका हिमालय टेलिभिजनका सहकर्मीलाई साहले व्यक्तिगत धम्की दिनुभएको हो ।
टेलिभिजनको गाडी परिसरबाट जबरजस्ती हटाउने मात्र नभै फोहर व्यवस्थापनसम्बन्धी खिचिएको भिडियोसमेत मेटाउन लगाइएको छ ।
प्रतिक्रिया