अन्तर्वार्ता
प्रेम चलाउनेलाई प्रश्न- मुद्दा फिर्ता लिने निर्णयमा किन पुगेको होला सरकार ? (भिडियो कुराकानी)
२०८० असार ६ गते ७:३४
६ असार २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई तपाईंलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयको विषयमा के भन्नुहुन्छ भनेर सोधेका छौं ।
प्रतिक्रिया