अन्तर्वार्ता
संस्कृतिमन्त्री सुदन किरातीलाई प्रश्न : पशुपतिको जग्गा हडप्नेलाई के कारबाही हुन्छ ?(भिडियो कुराकानी)
२०८० जेठ २८ गते २०:१०
२८ जेठ २०८० काठमाडौं । पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण गरी लाखौं आम्दानी गरेको र पशुपति क्षेत्र विकास कोषलाई सहायताको नाममा न्यून भाडा दिँदै आएकोछ ।
आजको तीन मिनेटमा हामीले यही बिषय र मन्त्रालयका प्राथमिकताकाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया