अन्तर्वार्ता

खिमलाल देवकोटालाई प्रश्न- काठमाडौं महानगर र सरकारबीच देखिएको द्वन्द्वको समाधान के हो ?(भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ चैत २८ गते २१:०९
खिमलाल देवकोटालाई प्रश्न- काठमाडौं महानगर र सरकारबीच देखिएको द्वन्द्वको समाधान के हो ?(भिडियो कुराकानी)

२८ चैत २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहर नउठाउने भन्दै १४ बुँदे स्पष्टिकरण सार्वजनिक गर्नुभयो ।

शाहले ५ सय मिटरको दूरीमा रहेको सिंहदरबारले जनताका समस्यालाई बेवास्ता गरेकोसहित संघीय सरकारले आफूहरुलाई सहयोग नगरेको फेहरिस्त प्रस्तुत गरेपछि संघ र स्थानीय सरकारबीचको द्वन्द्व सतहमा आएको छ ।

यसै सन्दर्भमा हामीले अहिले काठमाडौंमा देखिएको समस्या र स्थानीय सरकार र संघीय सरकारबीचको समन्वयबारे संघीयताविद्समेत रहेका राष्ट्रियसभा सदस्य खिमलाल देवकोटालाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्