अन्तर्वार्ता

राष्ट्रपति निर्वाचनपछि कांग्रेस-एमाले समीकरण : एमाले नेता तामाङ (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ फागुन २२ गते २०:५१
राष्ट्रपति निर्वाचनपछि कांग्रेस-एमाले समीकरण : एमाले नेता तामाङ (भिडियो कुराकानी)

२२ फागुन २०७९ काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि एकातिर ९ दलीय गठबन्धन र एकातिर नेकपा एमाले एक्लै भिडिरहेको छ । तर निर्वाचन प्रक्रिया चल्दै गर्दा यसपछि कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बन्ने चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले नेतृत्वको गठबन्धन छोडेर नयाँ गठबन्धन बनाएर अघि बढेपछि एमालेका केही नेता प्रचण्डलाई सत्ता बाहिर राख्ने गरी कांग्रेससँग साझेदारीको खाका कोर्न लागिपरेको चर्चा छ ।

आजको तीन मिनेटमा हामीले एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई राष्ट्रपति निर्वाचनपछि कांग्रेस एमालेबीच समीकरण बन्ने चर्चा साँचो हो ? भनेर सोधेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्