अन्तर्वार्ता

उपसभामुख राना मगरलाई प्रश्न- यसअघिका उपसभामुख र तपाईंलाई विभेद गरिएकै हो त? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २० गते २१:२८
उपसभामुख राना मगरलाई प्रश्न- यसअघिका उपसभामुख र तपाईंलाई विभेद गरिएकै हो त? (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ काठमाडौं । शुक्रबार काठमाडौंमा एक औपचारिक कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आफूले पाउने सेवा सुविधाका विषयमा गुनासो गर्नुभएको छ ।

लैंगिक विभेदको सन्दर्भको प्रसङ्गमा उहाँले पुरुष र महिलालाई दिने सुविधामा समेत विभेद भएको बताउनुभएको हो । सांसद मात्रै हुँदा खासै ख्याल नगरे पनि उपसभामुख भएपछि काम, कर्तव्य र अधिकार खोज्दै जाँदा थुप्रै सुविधामा विभेद भएको पाएको उहाँको भनाइ छ ।

आजको तीन मिनेटमा हामीले के साँचै यसअघिका उपसभामुख र तपाईंलाई विभेद गरिएकै हो त रु भनेर उपसभामुख राना मगरलाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्