अन्तर्वार्ता
मस्तिष्क मृत्युपछिको अंगदान किन महत्वपूर्ण छ ? (भिडियो कुराकानी)
२०७९ फागुन १९ गते २०:५४
१९ फागुन २०७९ काठमाडौं । आजको ३ मिनेटमा हामीले मस्तिष्क मृत्यु पछिको अंगदान किन महत्वपूर्ण छ ? भनेर कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डाक्टर पुकार चन्द्र श्रेष्ठलाई सोधेका छौं ।
प्रतिक्रिया