अन्तर्वार्ता

आन्दोलनको लागि अस्पताललाई हतियार बनाउनुपर्ने हो ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ माघ २९ गते २१:१७
आन्दोलनको लागि अस्पताललाई हतियार बनाउनुपर्ने हो ? (भिडियो कुराकानी)

२९ माघ २०७९ काठमाडौं । राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका चिकित्सकमाथि कुटपीट भएको भन्दै देशव्यापी रुपमा आन्दोलन घोषणा गरेको चिकित्सक संघले आज सरकारसँग ६ बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता लियो । आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म भने देशभरका अस्पतालमा ओपीडि सेवा बन्द रह्यो ।

आजको तीन मिनेटमा हामीले नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई आन्दोलनको नाममा अस्पताल बन्द गरेर नागरिकलाई किन दुःख दिनुभयो र किन आन्दोलन फिर्ता लिनुभयो भनेर साधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्