अन्तर्वार्ता
राष्ट्रपतिको सवारीमा सडक खाली गराउनुलाई स्वभाविक मान्न सकिन्छ ?(भिडियो कुराकानी)
२०७९ माघ २८ गते २१:२१

२८ माघ २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा सवारीका नाममा गरिएको सडक जामलाई स्वभाविक मान्न सकिन्छ ? भनेर पूर्वाराजदूत विजयकान्त कर्णलाई सोधेका छौँ ।
प्रतिक्रिया