अन्तर्वार्ता
अष्टलक्ष्मी शाक्यसँग तीन मिनेट : राष्ट्रपतिको मुद्दाले सत्ता गठबन्धनमा समस्या उत्पन्न गर्ला ? (भिडियो कुराकानी)
२०७९ माघ १४ गते २०:३६

१४ माघ २०७९ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । तर, सत्ता गठबन्धनमा राष्ट्रपतिका लागि बनेको समझदारीमा शंका सुरु भएको छ ।
एमालेले प्रधानमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्दा राष्ट्रपति आफूले पाउने समझदारी बनेको बताउँदै आएको छ । तर, माओवादी केन्द्रको बैठकले भने राष्ट्रिय सहमति खोज्नुपर्ने निश्कर्ष निकालेको छ ।
यसबाट एमाले सशंकित बन्न थालेको छ । के राष्ट्रपतिको मुद्दाले सत्तारुढमा समस्या उत्पन्न गर्ला रु आजको तीन मिनेटमा हामीले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग यसै विषयमा कुराकानी छौं ।
प्रतिक्रिया