अन्तर्वार्ता

राप्रपा महामन्त्रीलाई प्रश्न- प्रधानमन्त्रीको चेतावनीको अवज्ञा गर्ने कि सरकार छाड्ने ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ माघ ११ गते २०:२६
राप्रपा महामन्त्रीलाई प्रश्न- प्रधानमन्त्रीको चेतावनीको अवज्ञा गर्ने कि सरकार छाड्ने ? (भिडियो कुराकानी)

११ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो गणतन्त्र र संघीयताको विरोध गर्ने छुट सरकारमा संलग्न राजनीतिक दललाई नरहेको र त्यसो गरे स्पष्टीकरण सोध्ने चेतावनी दिनुभयो ।

दाहाल नेतृत्वको सरकारमा रहेको दल राप्रपा दुबैको विरोध गर्छ । र, सो दलबाट नवनियुक्त भएका मन्त्रीले नै विरोध क्रम सुरु गरिसके ।

यसै पृष्ठभूमिका आजको तीन मिनेटमा हामीले राप्रपाका महामन्त्री धवल शमशेर राणासँग सरकारमै बसेर संघीयताको विरोध नगर्न प्रधानमन्त्रीले दिएको चेतावनीलाई के भन्नुहुन्छ भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्