अन्तर्वार्ता

जहाज कति समय पछि पुरानो हुन्छ र पुरानो भएकै कारण दुर्घटना हुने सम्भावना कति छ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ माघ २ गते २१:३०
जहाज कति समय पछि पुरानो हुन्छ र पुरानो भएकै कारण दुर्घटना हुने सम्भावना कति छ? (भिडियो कुराकानी)

२ माघ २०७९ काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि सामाजिक संजालमा पुरानो जहाज भएकाले दुर्घटना भएको भन्दै टिकाटिप्पणी भएको छ। तर हवाई विज्ञ भने जहाज कहिल्यै पुरानो नहुने दाबी गर्छन् ।

जहाज कति समय पछि पुरानो हुन्छ र पुरानो भएकै कारण दुर्घटना हुने सम्भावना कति छ भनेर वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्