अन्तर्वार्ता
बलराम प्रजापतिलाई प्रश्न- पृथ्वीनारायण शाहको योगदान समाजले बिर्सँदै गएको हो ? (भिडियो कुराकानी)
२०७९ पुष २६ गते २०:४९
२६ पुस २०७९ काठमाडौं । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
दिवसको पूर्वसन्ध्यामा पृथ्वीनारायण शाहका योगदानको चर्चा गरिरहेको जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापतिसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया