अन्तर्वार्ता
जीवनबहादुर शाहीलाई प्रश्न- कर्णालीले पाँच वर्षमा के पायो ? (भिडियो कुराकानी)
२०७९ पुष १५ गते २१:०४
१५ पुस २०७९ सुर्खेत । २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट एक सिट मात्रै जितेका जीवनबहादुर शाहीले २०७८ सालमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो ।
यो पटक मुख्यमन्त्री बन्ने निश्चित जस्तै हुँदा केन्द्रको राजनीतिमा आएको फेरबदलले कांग्रेस प्रतिपक्ष हुने निश्चित भएको छ । अबको केही समयमा कर्णालीले नयाँ मुख्यमन्त्री पाउँदैछ ।
मुख्यमन्त्रीबाट बिदाई हुँदै गर्दा कर्णाली प्रदेशले यो पाँच वर्षमा के पायो रु के गुमायो भनेर सहकर्मी रमेशकुमार पाण्डेले शाहीसँग गर्नुभएको कुराकानी अबको क्रममा ।
प्रतिक्रिया