अन्तर्वार्ता
प्रवक्ता ढकाललाई प्रश्न; लामिछानेको नागरिकताको विषय र विवादबारे पार्टीको धारणा के ?
२०७९ मंसिर १७ गते २०:४१

१७ मंसिर २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेकोबारे पार्टीको धारणा के छ भनेर सो पार्टीका प्रवक्ता मुकुल ढकाललाई सोधेका छौँ ।
प्रतिक्रिया