अन्तर्वार्ता

मुख्यमन्त्रीमा दोहोरिने जीवन शाहीको चाहना, केन्द्रमा आलोपालो सरकार ! (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ मंसिर १४ गते २०:४०
मुख्यमन्त्रीमा दोहोरिने जीवन शाहीको चाहना, केन्द्रमा आलोपालो सरकार ! (भिडियो कुराकानी)

१४ मंसिर २०७९ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धनको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ ।

उहाँले गठबन्धनभित्र माओवादी र कांग्रेसले आलोपालो सरकार बनाउने सहमति गरिसकेकाले त्यसपछि माओवादीको सरकार बन्ने बताउनुभयो । सुर्खेतबाट सहकर्मी रमेशकुमार पाण्डेले गर्नुभएको कुराकानी अबको क्रममा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्