अन्तर्वार्ता

विमला राईलाई प्रश्नः चुनावमा महिलालाई किन प्राथमिकता दिइएन ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ असोज २४ गते २१:२८
विमला राईलाई प्रश्नः चुनावमा महिलालाई किन प्राथमिकता दिइएन ? (भिडियो कुराकानी)

२४ असोज २०७९ काठमाडौं । प्रतिनिसभाको निर्वाचनमा दलहरुले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या नगन्य मात्रै रहेको छ । महिलाको मात्रै नभएर दलित, मुस्लिम, थारु र अल्पसंख्यक लगायतको प्रतिनिधित्व पनि कम रहेको छ ।

संविधानले नै समावेशितालाई आत्मसात गरेको र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा प्रत्यक्षतर्फको उम्मेदवारीमा दलहरुले समावेशितामा देखाएको उदासिनताका विषयमा आजको तीन मिनेटमा हामीले राष्ट्रियसभा सदस्य विमला राई पौडेलसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्