अन्तर्वार्ता
काठमाडौंको फोहर व्यवस्थापनको जिम्मा लिनु सस्तो लोकप्रियता कि कामै गर्न ? (भिडियो कुराकानीसहित)
२०७९ जेठ २८ गते २०:३९
२८ जेठ २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले एमाले सांसद रामवीर मानन्धरसँग संसद बैठकमै काठमाडौंको फोहर व्यवस्थापनको जिम्मा लिन्छु भन्नुभयो, सस्तो लोकप्रियताका लागि हो कि काम नै गर्न ? भनेर सोधेका छौं ।
प्रतिक्रिया