अन्तर्वार्ता
डा. विकास नेपाललाई प्रश्नः सुर्तीजन्य पदार्थबाट कसरी छुटकारा पाउन सकिन्छ ? (भिडियो कुराकानीसहित)
२०७९ जेठ १७ गते २०:५६
१७ जेठ २०७९ काठमाडौं । आज विश्व विश्व सुर्तीजन्य पदार्थरहित दिवस । सुर्तीजन्य पदार्थ त्यागौं स्वास्थ्य र वातावरण जोगाऔं भन्ने नारासहित यो दिवस मनाइएको छ । सुर्तीजन्य पदार्थरहित दिवस मनाइरहँदा नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगको अवस्था कस्तो छ ?
प्रतिक्रिया