अन्तर्वार्ता
निर्वाचन आयोगको निर्देशनबारे नेता लीलामणि पोखरेलसँग कुराकानी (भिडियों)
२०७८ चैत २२ गते २०:१०
२२ चैत २०७८ काठमाडौं । आजको तीन मिनेटमा पालिका प्रमुख वा उपप्रमुखमा एक पदमा मात्र उम्मेदवारी दिने दलले महिलालाई नै उम्मेदवार बनाउन दिएको निर्देशनबारे हामीले नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलसँग सोधेका छौं :
प्रतिक्रिया