स्थगित

भोलिदेखि हुने शुरु हुने सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलिदेखि शुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले भोलिदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले...

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

२३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकबाटै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई दबाबमा पारेका छन । प्रचण्ड नेपाल समूहले बैठक बहिस्कार ग¥यो भने...

त्रिकोणात्मक क्रिकेट श्रृंखला फेरि पनि स्थगित

३० माघ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण आइसिसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक श्रृंखला फेरि स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कोभिड नाइन्टिन को प्रभाव, लामो क्वारन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण...

प्रदेश १ को हिउँदे अधिवेशन शुरु भएलगत्तै अनिश्चितकालका लागि स्थगित

७ माघ २०७७ काठमाडौं । बागमती र प्रदेश १ संसदको हिउँदे अधिवेशन आज शुरु भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएर अनिश्चितकालका लागि स्थगित...

नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित

१३ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सीमा विवाद सम्बन्धि छलफल नसकी असार १६ गते सम्मका लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले बैठक...