
संसद विघटन मुद्दामा संविधानमा के लेखेको छ, त्यति मात्र हेर्न सुझाव
४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेर्न राय दिनुभएको छ । संवैधानिक इजलासमा आजदेखि शुरु एमिकस क्युरीको राय लिने क्रममा...