Main News

कस्ता छन् बुटवल उपमहानगरले आगामी आर्थिक वर्षका लागि पाएका सुझाव ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ११ गते १६:४३
कस्ता छन् बुटवल उपमहानगरले आगामी आर्थिक वर्षका लागि पाएका सुझाव ? (भिडियो रिपोर्टसहित)

११ चैत २०७९ रुपन्देही । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (३) ले बजेट प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय सभामा पेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भने २०८० सालका लागि अहिलेदेखि जनस्तरबाट योजना छनोट गर्न सरोकारवाला र विज्ञसँग छलफल सुरु गरेको छ । नागरिकले पनि समृद्ध बुटवल बनाउने योजना सुनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *