साउदी

साउदीमा कार्यरत नेपालीले पनि काम परिवर्तन गर्न पाउने

१ चैत २०७७ काठमाडौं । साउदी अरबमा कार्यरत नेपालीसहित अन्य श्रमिकले अब चाहेको बेला काम परिवर्तन गर्न पाउने भएका छन् । साउदी अरबले रोजगारदाता वा कम्पनीले कामदारमाथि कडा नियन्त्रण गर्ने कफला प्रणाली खुकुलो पारेर आजदेखि कार्यान्वयनमा ल्याएसँगै अब त्यहाँका...

साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटाउने कदमप्रति नेपालको स्वागत

२२ पुस, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै परराष्ट्र मन्त्रालयले यसलाई गल्फ कोअपरेसन काउन्सिल जीसीसीले लिएको महत्वपूर्ण कदम...

२१औं एसियाली खेलकूद आयोजनाका लागि सहयोग गर्न नेपालसँग साउदीको आग्रह

२७ मंसिर, २०७७ काठमाडौं । अबको दश वर्षपछि हुने २१ औं एसियाली खेलकूद आयोजनाको दाबेदारीका लागि साउदी अरबले पनि नेपालसँग सहयोग मागेको छ । अर्को दाबेदार कतारले सहयोग मागेको दुई हप्ताभित्रै साउदी अरेबियाले पनि सहयोग मागेको हो । नेपालका...

साउदी अरेवियामा विदेशी श्रम कानूनमा परिमार्जन, नेपालीलाई पनि लाभ (भिडियोसहित)

२७ कात्तिक, २०७७ रियाद । साउदी अरेवियाले विदेशी श्रम कानुनमा परिमार्जन गरेको छ । यसले नेपाली कामदारलाई पनि ठुलो फाइदा पुग्ने विश्वास गरिएको छ । साउदीको मानव संशाधन र सामाजिक विकास मन्त्रालयले विदेशी कामदारको हित हुने गरी महत्वपूर्ण निर्णय...

सात महिनादेखि अलपत्र नेपालीले साउदीमा थाले आन्दोलन, लाग्यो सरकारविरोधी नारा

२४ भदौ, २०७७ काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित बनेका हुन्...

साउदीबाट १५४ र युएईबाट १४८ जना नेपाली काठमाडौं आइपुगे

५ असार, २०७७ काठमाडौं । साउदीको दमाम र संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका नेपाली काठमाडौं आइपुगेका छन् । साउदीबाट १५४ जना र युएईबाट १ सय ४८ जना नेपाली काठमाडौं आइपुगेका हुन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना...

नेपाली दूतावासद्वारा साउदीबाट नेपाली फर्काउने पहल शुरु

२० जेठ, २०७७, काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदी रहेका नेपालीलाई स्वदेश फर्कनका लागि आवश्यक पहल थालेको छ । दूतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई थप विवरण बुझाउन अनुरोध गरेको हो । यसअघि दूतावासमा विवरण बुझाएकाले...