
सभामा किन आएको भनेर सोध्दा सहभागीको यस्तो जवाफ (भिडियो रिपोर्टसहित)
२८ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको सभाका लागि देशका विभिन्न ठाउँबाट कार्यकर्ता ल्याएको छ । सभामा सहभागी केहीलाई हामीले तपाई किन आउनु भएको हो भनेर सोधेका छौँ ।