सर्वसाधारण

पछिल्लो राजनीतिक अवस्थाबारे के भन्छन् सर्वसाधारण ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । वामपन्थीबाट मुलुकको विकास र समृद्धिको आशामा गत निर्वाचनमा जनताले ठुलो बहुमत दिए । नेकपाले दुईतिहाइ मतसहित सरकार बनायो । तर आधा अवधि पनि पार नगर्दै नेकपामा भएको भद्रगोलले मुलुकलाई नै अनिश्चयमा धकेलेको छ ।...

सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?

११ फागुन २०७७ पोखरा । फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।...

पर्वतीय उडानमा सर्वसाधारणको आकर्षण बढ्दो, आज एकैदिन भए आठ उडान

४ पुस २०७७ काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् ।...

धार्मिकस्थल हलेसी आम भक्तजनका लागि खुला

१८ मंसिर, २०७७ खोटाङ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गत चैत ८ गतेदेखि बन्द त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आउने दर्शनार्थीको पूजाआजा नरोकिने गरी मुख्य...

यस्तो छ सर्वसाधारणका लागि खुलेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्री सदन (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा शुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि...

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणका लागि खुल्ने

६ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ भोलिदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको...

यो वर्ष दशैंमा सर्वसाधारणले नयाँ नोट साट्न नपाउने

२५ असोज, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा सर्वसाधारणका लागि नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले आज सूचना निकालेर बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर नयाँ नोट नसाट्ने जनाएको हो । नयाँ नोट साट्दा कोरोना संक्रमण...

सर्वोच्चद्वारा सर्वसाधारणको पीसीआर परीक्षण निःशुल्क नगर्नुको सरकारसँग कारण माग

३१ भदौ, २०७७ काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशुल्क गर्न नसक्नुको लिखित कारण माग गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीले जस्तै सर्वसाधारणले पनि पीसीआर परीक्षण निःशुल्क गर्न पाउनुपर्ने माग गर्दै दायर...

राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

५ असार, २०७७ काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले आज ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिंड्न रोकेको...