
सर्वोच्चको फैसलापछि यस्तो छ सभामुख सापकोटाको तयारी
१२ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । सर्वोच्चले संसद पुनर्स्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद...