संविधान संशोधन

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली

२ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन...

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

४ असार, २०७७ काडमाडौं । नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा फेर्न ल्याइएको विधेयक दुई तिहाई...

संविधान संशोधन विधेयक आज राष्ट्रियसभाबाट पनि परित गरिँदै

४ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा आज नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिंदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसुची...

संविधान संशोधनको मतदानमा भाग नलिने सांसदसँग नेकपाले सोध्यो स्पष्टिकरण

२ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा उपस्थित नहुने आफ्ना चार सांसदलाई स्पष्टीकरण सोधेको छ । गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन...

समाजवादी पार्टीद्वारा संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी

३१ जेठ, २०७७ काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । बैठकपछि पार्टीका प्रमुख...

संविधान संशोधनको ऐतिहासिक घडीमा एकताबद्ध हुन उपप्रम पोखरेलको आव्हान

३१ जेठ, २०७७ काठमाडौं । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको ऐतिहासिक घडीमा सिंगो राष्ट्रलाई एकजुट हुन आव्हान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिबिम्बित गर्नेगरी संविधान...

दोस्रो संविधान संशोधन विधेयक आज प्रतिनिधिसभाबाट पारित हुँदै

३१ जेठ, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय तोकिएको थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइने छ । सङ्घीय...

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय

३० जेठ, २०७७ काठमाडौं । प्रतिनिधि सभाबाट भोलि शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ। संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको...

जसपा सांसद सरिता गिरीद्वारा संविधान संशोधन विधेयकनै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता

२८ जेठ, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन बिधेयकनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ । गिरीले आज संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै...

संविधान संशोधनमा संसदमा असाधारण राष्ट्रिय एकताः प्रम ओली

२८ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सासम्बन्धी संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच संसदमा असाधारण राष्ट्रिय एकता देखिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयक सर्वसम्मतिले अगाडि बढाएर संसद्ले...