
आहा रारा गोल्डकप फूटबलको फाइनल, संकटा र अफ्रिकन रुट भिड्दै
२८ चैत २०७७ पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फूटबलको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्न लागेका छन् । फाइनल अघि दुबै टोलीका प्रशिक्षक र...