शेयर बजार

शेयर बजारको इतिहासमै सबैभन्दा ठुलो परिमाणको आइपीओ खुल्यो

२ माघ २०७७ काठमाडौं । नेपालको शेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण शेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपीओ खुलेको छ । मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्काशनको बिक्री आजबाट थालेको...

शेयर बजारमा आज सामान्य करेक्सन

२० पुस, काठमाडौं ।  शेयर बजारमा आज सामान्य करेक्सन भएको छ । हिजो एकै दिन ८८ अंकले बढेको नेप्से परिसूचक आज भने ६ दशमलव ३६ अंकले घटेको छ । नेप्से २१ सय ६९ बिन्दुमा पुगेको छ । बिहान बजार...

आज पनि बढ्यो शेयर बजार, धितोपत्र बोर्ड भन्छ–अध्ययन गरेर लगानी गर

१५ मंसिर, २०७७ काठमाडौं । कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि दैनिक रुपमा नेप्से बढिरहेको छ । परिसूचक आज २८ दशमलव ७९ अंकले बढेर १९...

शेयर बजारमा कीर्तिमान, नेप्से ७५ अंकले बढेर अहिलेसम्मकै उच्च १९ सय ६८ विन्दुमा

१४ मंसिर, २०७७ काठमाडौं । बढ्दो क्रममा रहेको शेयर बजारले आज अर्को कीर्तिमान कायम गरेको छ । शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १९ सय ६८ विन्दुमा पुगेको दिन आज ९ अर्ब २२ करोड रुपैयाँको शेयर किनबेच भएको...

मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा करेक्सन

५ साउन, २०७७ काठमाडौं । मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा आज करेक्सन भएको छ । हिजो ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर कारोबार नै रोकिएको शेयर बजार आज पनि शुरुमा बढेको थियो । तर दोश्रो सर्किट ब्रेकपछि खुलेको बजार...

शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर

४ साउन, २०७७ काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर परेको छ । नेप्से ६ प्रतिशतले बढेपछि आजको कारोबार १२ बजेर ८ मिनेटमा नै रोकिएको छ । तीन पटक सर्किट लागेको आजको बजारमा जम्मा ८ मिनेटमात्र कारोबार भएको...

शेयर बजारमा आज पनि उछाल, नेप्से ६ प्रतिशतले बढ्यो

१७ असार, २०७७ काठमाडौं । शेयर बजारमा आज पछि उछाल आएको छ । हिजो जस्तै आज पनि शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि बजार १२ बजेर २३ मिनेटमा नै बन्द गरियो । खुलेदेखि नै लगातार बढ्न थालेको बजार...