शुल्क

कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

१३ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भर्त्सना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । कांग्रेसको शिक्षा केन्द्रीय विभागको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा...

चिकित्सा शिक्षामा शुल्क बढाउन गरेको सिफारिसप्रति डा. केसीको आपत्ति

११ माघ २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन गरेको सिफारिस प्रति आपत्ति जनाउनुभएको छ । डाक्टर केसीले आज विज्ञप्ति निकालेर कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकको आर्थिक स्थिति...

चिकित्सा शिक्षाको शुल्क नबढ्ने

१० माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा...

विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन हुने

५ माघ २०७७ काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै...

सहकारीले अधिकतम एक प्रतिशत अतिरिक्त शुल्क लिन पाउने

२३ मंसिर, २०७७ काठमाडौं । सरकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि लागू हुने गरी सहकारी संस्थाले सदस्यबाट लिन पाउने शुल्क निर्धारण गरेको हो । सहकारी...

कोरोना संक्रमितबाट शुल्क लिन पाउनुपर्ने भन्दै सरकार सर्वोच्च आदालतमा

१७ कात्तिक, २०७७ काठमाडौं । कोरोना परीक्षणको शुल्क लिनु ठीक रहेको र लिन पाउनु पर्ने जिकीर गर्दै सरकार सर्वोच्च अदालत गएको छ । कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च...

कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय फिर्ता लिन नेता नेपालको माग

४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको छ। नेता नेपालले सरकारको निर्णयलाई आपत्तिजनक, विभेदकारी र गैरजिम्मेवार भन्दै...

काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा शुल्क बढाएको विरोधमा अभिभावक आन्दोलित

३० असोज, २०७७ काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार...

अब सबै सरकारी ल्याबमा शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने

२१ भदौ, २०७७ काठमाडौं । सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज सरकारी प्रयोगशालालाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिको सशुल्क परीक्षण गर्न पाउने गरी...

सरकारले घटायो बिजुलीको शुल्क, अब कति एम्पियर लिनेले कति तिर्नुपर्छ ?

३ असार, २०७७ काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । अब ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको...