शिशु

दाङको तुलसीपुरमा कारभित्र तीन जना शिशु मृत फेला

१९ वैशाख २०७८ तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् । उनीहरुलाई गएराति फेला पारिएको इलाका प्रहरी...

शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण

१ चैत २०७७ काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले ८ घण्टा लगाएर गएराति कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो...

समय नपुग्दै जन्मिएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार

२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक समय नपुग्दै जन्मिएका र सास फेर्न गार्‍हो भएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार गरिएको छ । ७ महिनामा जन्मिएको, एक किलो मात्रै तौल भएको राम्रोसँग सास फेर्न नसकेको शिशुलाई...

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई रु आठ हजार आठ सय

३ पुस २०७७ दोलखा । नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८००...

कञ्चनपुरमा दुवै हात नभएको अनौठो शिशुको जन्म

३० मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् । पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य...

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

२९ मंसिर, २०७७ त्रिशुली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्...

झापामा मृत्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि

२१ असोज, २०७७, झापा । मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो । भद्रपुर नगरपालिका–८ का शिशुमा...

कोरोना संक्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

१६ असोज, २०७७, झापा । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड नाइन्टिन अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले शिशु जन्माएकी छन् । झापाकी २९ वर्षीया गर्भवती महिलाको शल्यक्रियामार्फत प्रसुति गराइएको अस्पतालका डाक्टर मनोजकुमार शाहले जानकारी दिनुभयो । संक्रमित...

झाडीमा हाँस्दै खेल्दै गरेकी बेवारिसे नवजात शिशु फेला परेपछि…(भिडियोसहित)

१३ साउन, २०७७ काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधाराको चौरमा एउटी नवजात बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । झाडीमा बाक्सामा हालेर राखिएको अवस्थामा बालिका फेला परेकी हुन् । बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको अवस्थामा बच्चा फेला परेको हो...