समाज

बागलुङको धौलागिरि अस्पतालमा नवजात शिशुको आईसीयू संचालनमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १४:५०
बागलुङको धौलागिरि अस्पतालमा नवजात शिशुको आईसीयू संचालनमा (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा ४ शैयाको नवजात शिशु सघन कक्ष संचालनमा आएको छ ।

नवजात शिशु सघन उपचार कक्षमा जन्मेदेखि चार हप्तासम्मका शिशुको उपचार हुनेछ । २८ दिनसम्मका शिशुहरुमा देखिएको सम्पूर्ण समस्या समाधान पूर्ण रुपमा स्थानीयस्तरबाटै दिन सकियोस भनेर शिशु कक्ष स्थापना गरिएको हो ।

शिशु सघन कक्षमा २ कन्सल्टेन्ट, ७ जना नर्सिङ स्टाफ र २ जना सहयोगी स्टाफ कार्यरत छन् ।

तर, कक्ष सञ्चालनका लागि कम्तीमा १५ जना नर्सिङ स्टाफ, ४ जना मेडिकल अफिसर, कम्तीमा १० जना सहयोगी आवश्यक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *