शरणार्थी

बंगलादेशको विवादास्पद टापुमा रोहिंग्या शरणार्थी स्थानान्तरण

१७ माघ २०७७ ढाका । बंगालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा हजारौं रोहिंग्या शरणार्थीलाई विवादास्पद टापूमा स्थानान्तरण गरिएको छ । विवादास्पद टापूमा एक हजार ७ सय ५० जना शरणार्थीलाई सारिएको बंगलादेशका अधिकारीहरूले पुष्टि गरेका छन् । टापू सुरक्षाका...

दातृ निकाय यूएनएचसीआर फर्किएपछि भुटानी शरणार्थी अलपत्र

३ माघ २०७७ झापा । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् । शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

१२ मंसिर, २०७७ काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका...