शक्ति

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै नेकपा प्रचण्ड–नेपाल समूह

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनलगत्तै विगत एक महिना अघिदेखि नै देशव्यापी सडक आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा ¥यालीसहित प्रदर्शनको तयारी गरेको हो ।...

शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा रोकिँदैनः नवनिर्वाचित राष्ट्रपति बाइडेन

२६ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा नरोकिने बताएका छन् । सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले शक्ति हस्तान्तरण नरोकिने बताएका हुन् । गृहराज्य डेलवरको विलमिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नतिजा...

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा

१४ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित...