विश्वास

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, प्रदेशसभामा पत्र दर्ता (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गर्नुभएको छ । एमालेले साथ छोडेसँगै अल्पमतमा रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य...

एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : युवा नेता बस्नेत

२० चैत २०७७ फुङलिङ । नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिनुभएको छ । फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण...

नेता पण्डितले भने–प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ, बहुमत आउँछ

२५ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमाले नेतृत्वको सरकार रहने दाबी गर्नु भएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यही सरकार पाँच...