Main News

कोशीमा विश्वासको मत, सोमबारको टाइमलाइन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ४ गते २०:३६
कोशीमा विश्वासको मत, सोमबारको टाइमलाइन (भिडियो रिपोर्टसहित)

४ भदौ २०८० काठमाडौं । अन्ततः मुख्यमन्त्री उद्दव थापाको पद जोगिएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिन आज दिनभर कोशीमा के के भए त राजनीतिक दौडधुप । हेरौै यो टाइमलाई ।

कोशी प्रदेशको राजनीति अझै धमिलो छ। प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले साथ नदिएपछि कोशीमा सत्ता गठबन्धन कमजोर बन्न पुग्यो । त्यसमा पनि उपसभामुख सृजना दनुवार बिरामी परेको जानकारी सचिवालयमा दर्ता गराएर काठमाडौंका लागि उडेपछि राजनीति नयाँ मोडमा पुग्यो ।
कांग्रेस सांसद एवं अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले अध्यक्षता गरेर प्रदेशसभा बैठक बस्यो । दिनभर कोशीमा के के भयो त रु

समयल् बिहान ९ः२५ बजे
कार्यव्यवस्था परामर्श समिति बैठक स्थगित

समयः बिहान १०ः३० बजे
उपसभामुख सृजना दनुवार बिरामी भएको भन्दै काठमाडौं प्रस्थान

समयः मध्यान्न १२ः४५ बजे
कार्यसूची तय गर्नुअघि सत्ता गठबन्धनको बैठक

समयः दिउँसो १ः०० बजे
विश्वासको मतको पक्षमा मतदान गर्न अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई गठबन्धनको आग्रह

समयः दिउँसो १ः२५ बजे
मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

समयः दिउँसो १ः४५ बजे
कार्यव्यवस्था परामर्श समिति बैठक

समयः दिउँसो २ः१५ बजे
सदन चलाएर आजै विश्वासको मत लिने मुख्यमन्त्री थापाको दाबी

समयः दिउँसो ३ः०० बजे
प्रदेशसभा बैठक शुरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *