विदेशमन्त्री

नेपाललाई छिटो खोप देउ भन्दै बेलायतका १६ सांसदले लेखे विदेशमन्त्रीलाई पत्र

२५ जेठ २०७८ काठमाडौं । नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर...

बुद्ध जन्मभूमिबारे भारतले गर्‍यो आफ्नै विदेशमन्त्रीको अभिव्यक्तिको खण्डन

२५ साउन, २०७७ काठमाडौं । भारतले आफ्नै विदेशमन्त्रीको बुद्धको जन्मस्थलसम्बन्धि अभिव्यक्तिको खण्डन गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् बुद्धलाई ‘महान् भारतीय’ भनेर दिएको अभिव्यक्ति विवादास्पद भएपछि विदेश मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल नै भएको स्पष्ट गरेको...

‘बुद्ध महान भारतीय नागरिक’ भन्ने भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

२५ साउन, २०७७ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ । ट्वीटरमार्फत शर्माले बुद्ध नेपालमै जन्मेको पौराणिक र प्रमाणित तथ्यहरुले प्रष्ट पारेको भन्दै...

राम जन्मभूमिसम्बन्धी प्रधानमन्त्री ओलीको निर्देशनप्रति कांग्रेसको आपत्ति

२५ साउन, २०७७ काठमाडौं । चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन माडीका जनप्रतिनिधिलाई निर्देशन...

भारतीय विदेशमन्त्री एस जयशंकरले भने–बुद्ध भारतीय नागरिक हुन्

२५ साउन, २०७७ काठमाडौं । भारतले गौतम बुद्धका बारेमा फेरी विवादास्पद अभिव्यक्ति दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् । जय शंकरले एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय नागरिक...