
सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणाली हट्यो
९ माघ २०७७ काठमाडौं । आजदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा लागू कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सास्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिन मिल्ने गरी...