रुपन्देही

अत्यधिक गर्मी हुने रुपन्देहीमा वाटरपार्कमा लगानी बढ्दो (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ रुपन्देही । रुपन्देही अत्यधिक गर्मी हुने जिल्लामा पर्छ । चैत्रदेखि कार्तिक महिनासम्म गर्मी हुन्छ । यसैलाई ध्यान दिएर जिल्लामा वाटर पार्कमा लगानी गर्नेको संख्या बढेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न व्यवसायीले संरचना निर्माणमा...

रुपन्देहीमा कृषक पाठशाला, दश प्रतिशतले बढ्यो कृषि उत्पादन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर किसानले व्यवसायिक तरकारी उत्पादन शुरु गरेका छन् । किसानलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले नगरपालिकाले कृषि पाठशाला...

रुपन्देहीमा बास्केटबल प्रशिक्षण क्याम्प, खेलाडीमा देखियो यस्तो उत्साह (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ रुपन्देही । बास्केटबल खेलाडीको स्तरवृद्धिका लागि रुपन्देहीमा प्रशिक्षण क्याम्प सञ्चालन गरिएको छ । क्याम्पमा नयाँ टेक्निकहरु सिक्न पाउदा खेलाडी उत्साही छन् । खेल प्रशिक्षण सँगसँगै कोच क्लिनिक पनि सञ्चालन भएको छ । बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र...

कस्तुरीको विनासहित रुपन्देहीबाट तीन जना पक्राउ

२३ मंसिर, २०७७, बुटवल । रुपन्देहीमा एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका छन् । देवदह नगरपालिका वडा नम्बर १० भलुहीका टेकबहादुर विकको घरबाट अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका वडा नम्बर–६ का रमेश विक...

रुपन्देहीमा देशकै नमूना क्रिकेट रंगशाला बन्दै (भिडियोसहित)

१३ मंसिर, २०७७ रुपन्देही । रुपन्देहीको सैनामैनामा नेपालकै नमूना क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना ७ लम्टैयामा करिब १५ बिघा जग्गामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको हो । यसका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ । खेलकूद...

रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित थप तीन जना कोरोना संक्रमितको मृत्यु

२५ कात्तिक, २०७७ काठमाडौं । रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी साँस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा...

चितवनमा दुई र रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट चितवनमा दुई तथा रुपन्देहीमा थप एक जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज चितवनमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये एक जना चितवनका र...

देशका विभिन्न अस्पतालमा उपचाररत पाँच महिने शिशुसहित थप चार जना संक्रमितको मृत्यु

८ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट सुनसरीमा दुई, बाँके र रुपन्देहीमा थप एकएक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । असोज २६ गते...

कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा थप एकएक जनाको मृत्यु

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ६७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो...

रुपन्देहीको भूमिगत सिंचाइ, अर्बौ लगानी बालुवामा पानी, जमिन सुख्खा (भिडियोसहित)

१४ असोज, २०७७, भैरहवा । जमिन सिंचित गरी कृषि क्षेत्रको उत्पादन बढाउने उद्देश्यले रुपन्देहीमा २०३३ सालमा डिप ट्यूव वेबेल निर्माण शुरु भयो । विश्व बैंकको करिब साढे दुई अर्ब रुपैयाँ ऋण अनुदानमा दुई दशक लगाएर एक सय ६९ वटा...