रुपन्देहीको सैनामैना सडक निर्माणमा ढिलासुस्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २८ गते १७:०८
रुपन्देहीको सैनामैना सडक निर्माणमा ढिलासुस्ती (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ रुपन्देही । सडक निर्माण सुरु गर्ने तर, वर्षौंसम्म नसक्ने राज्यको परिपाटीले नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् । रुपन्देहीको सैनामैना चक्रपथ त्यसकै उदाहरण हो ।

२०७३ सालदेखि निर्माण सुरु भएपनि अझै पूरा भएको छैन । ३९ किलोमिटर चक्रपथको ३३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चक्रपथ निर्माण यही आर्थिक वर्षमा सक्नुपर्ने भएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा नसकिने निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *